"प्रमाणपत्र स्थापनाकर्ता"
"एउटा प्रमाणपत्रको चयन गर्नुहोस्"
"प्रमाणपत्र निकाल्नुहोस्"
"निकाल्दै..."
"%s बाट निकाल्नुहोस्"
"प्रमाणपत्र नाम दिनुहोस्"
"प्रमाणपत्रको नाम:"
"प्रमाणपत्रहरू निकाल्न पासवर्ड टाइप गर्नुहोस्।"
"प्याकेजमा छ:"
"PKCS12 किस्टोरमा प्रमाणपत्रहरू"
"एउटा उपयोगकर्ता कुञ्जी"
"एउटा उपयोगकर्ता प्रमाणपत्र"
"एउटा CA प्रमाणपत्र"
"%d CA प्रमाणपत्रहरू"
"सही पासवर्ड टाइप गर्नुहोस्।"
"पासवर्ड टाइप गर्नुहोस्।"
"एउटा नाम टाइप गर्नुहोस्।"
"नाम टाइप गर्नुहोस् जसमा केवल अक्षरहरू र संख्याहरू मात्र समावेश हुन्छन्।"
"प्रमाणपत्र बचत गर्न सकेन। परिचयपत्र भण्डारण सक्षम छैन वा राम्ररी आरम्भ भएको छैन।"
"प्रमाणपत्र स्थापित छैन।"
"स्थापना गर्न प्रमाणपत्र छैन"
"प्रमाणपत्र अमान्य छ।"
"%s स्थापित छ।"
"स्थापना गर्न सकेन किनकि प्रमाणपत्रको आकार अति नै ठूलो छ।"
"स्थापना गर्न सकेन किनभने प्रमाणपत्र फाइल पत्ता लगाउन सकिएन।"
"स्थापना गर्न सकिएन किनभने प्रमाणपत्र फाइल पढ्न सकेन।"
"USB भण्डारणमा कुनै प्रमाणपत्र फाइल फेला परेन।"
"SD कार्डमा प्रमाणपत्र फाइल फेला परेन।"
"USB भण्डार उपलब्ध छैन।"
"SD कार्ड छैन।"
"यो उपकरणको मालिकले मात्र प्रमाणपत्रहरू स्थापना गर्न सक्छ।"
"प्रमाणपत्रको प्रयोग:"
- "VPN र अनुप्रयोगहरू"
- "Wi-Fi"
"Wi-Fi प्रोफाइल"
"%s को लागि विवरणहरू"
"विवरणहरू"
"स्थापना गर्नुहो"
"स्थापना गर्दै"
"रद्द गर्नुहोस्"
"खारेज गर्नुहोस्"
"कुनै पनि होइन"
"नाम: %1$s\nFQDN: %2$s\nरोमिङ Consortiums: %3$s\nप्रभुता: %4$s\nप्रमाणीकरंण विधि: EAP-%5$s\n"
"प्रोगकर्ता नाम: %s\n"
"ग्राहक प्रमाणपत्र:\n%1$s\nसाँचो: %2$s\n"
"SIM: %s\n"
"विश्वास प्रमाणपत्र:\n%s\n"
"प्रमाणहरू स्थापित गर्नुहोस्"
"सुरक्षित Wi-Fi नेटवर्कमा %1$s प्रमाणहरू थपिएका छन्।"
"सम्पन्न भयो"
"%1$s मार्फत उपलब्ध नेटवर्क जडान गर्नेमा Wi-Fi प्रमाणहरू स्थापना गर्नुहोस्।"
"डाउनलोड भएको फाइलमा समस्या हुनाले स्थापना गर्न सकिएन। सुनिश्चित गर्नुहोस् तपाईँले ठीक स्रोतबाट फाइल डाउनलोड गर्नु भयो।"
"Wi-Fi प्रमाणहरू स्थापना गर्न सकिदैन। फाइल पुन: डाउनलोड गर्ने प्रयास गर्नुहोस्।"
"स्थापना रद्द गरियो"
"स्थापना गर्न सक्दैन"
"Wi-Fi सक्रिय गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।"