"कल व्यवस्थापन" "फोन" "अज्ञात" "छुटेका कल" "छुटेको कार्यको कल" "छुटेका कल" "%s छुटेका कलहरू" "%sबाट छुटेका कल" "फेरि कल गर्नुहोस्" "सन्देश" "कल म्युट भयो।" "स्पिकरफोन सक्षम भयो।" "अहिले कुरा गर्न मिल्दैन। के भइरहेको छ?" "मैले तपाईंलाई तुरुन्तै कल गर्ने छु।" "म तपाईंलाई पछि कल गर्ने छु।" "अहिले कुरा गर्न सक्नु हुन्न। मलाई पछि कल गर्नुहुन्छ?" "द्रुत प्रतिक्रियाहरू" "द्रुत प्रतिक्रियाहरू सम्पादन गर्नुहोस्" "द्रुत प्रतिक्रिया" "%s लाई सन्देश पठाइयो।" "कलिङ खाताहरू" "आपतकालीन कलहरूलाई मात्र अनुमति दिइएको छ।" "यो अनुप्रयोगले फोनको अनुमति बिना बहिर्गमन कलहरू गर्न सक्दैन।" "एक कल गर्नको लागि, एक वैध नम्बर प्रविष्ट गर्नुहोस्।" "यस समयमा कल थप गर्न सकिँदैन।" "भ्वाइसमेल नम्बर हराइरहेको छ" "SIM कार्डमा कुनै पनि भ्वाइसमेल नम्बर भण्डारण भएको छैन।" "नम्बर थप्नुहोस्" "तपाईंको पूर्वनिर्धारित फोन अनुप्रयोग %s बनाउने हो?" "पूर्वनिर्धारित रूपमा सेट गर्नुहोस्" "रद्द गर्नुहोस्" "%s कलका सबै पक्षहरूलाई स्थापित गर्न र नियन्त्रण गर्न सक्षम हुने छ। तपाईंलाई विश्वास लाग्ने अनुप्रयोगहरूलाई मात्र फोनमा पूर्वनिर्धारित अनुप्रयोगका रूपमा सेट गर्नुपर्छ।" "रोकिएका नम्बरहरू" "तपाईँले रोक लगाइएका नम्बरहरूबाट फोन वा पाठ सन्देशहरू प्राप्त गर्नुहुने छैन।" "नम्बर थप्नुहोस्" "%1$s लाई अनब्लक गर्ने हो?" "अनब्लक गर्नुहोस्" "यस नम्बरबाट कल र पाठ सन्देशहरूलाई रोक्नुहोस्" "फोन नम्बर" "रोक्नुहोस्" "यन्त्रको मालिकले रोकिएका नम्बरहरूलाई हेर्न र व्यवस्थापन गर्न सक्छ।" "अनब्लक गर्नुहोस्" "रोक लगाउने काम अस्थायी रूपमा निष्क्रिय छ" "तपाईँले आपतकालीन नम्बरमा डायल गरेपछि वा पाठ सन्देश पठाएपछि आपतकालीन सेवाहरूले तपाईँलाई सम्पर्क गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्न कलमाथिको अवरोध निष्क्रिय गरिन्छ।" "अब पुन:-सक्रिय गर्नुहोस्" "%1$s माथि रोक लगाइयो" "%1$s माथिको रोक हटाइयो" "आपतकालीन नम्बरमाथि रोक लगाउन सकिएन।" "%1$s लाई पहिले नै रोकिएको छ।" "कल गर्न व्यक्तिगत डायलर प्रयोग गर्दै"